मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उसु महासंघका पदाधिकारीले गरे राखेप सदस्यसचिवको कार्यकक्षमा तोडफोड

onlinekhabar.com · Fri Feb 07 18:19:08 GMT 2025

२५ माघ, काठमाडौं । नेपाल उसु महासंघका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका छन् ।

नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघका पदाधिकारीले त्रिपुरेश्वरस्थित राखेप कार्यलयमा राखेप सदस्य सचिव टंक लाल घिसिङलाई ज्ञापन पत्र बुझाउने क्रममा उक्त घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)