मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनसान बन्दै सगरमाथा क्षेत्र

gorkhapatraonline.com · Wed Jan 11 01:20:49 GMT 2023

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यो वर्ष २५ हजार ३७ जना स्वदेशी तथा विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेर फर्किएका छन् । जुन गत वर्षभन्दा ७० प्रतिशत बढी रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)