मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्दोलनरत विद्यालय शिक्षक तथा सरकारबीच आज हुने औपचारिक वार्तामा होला त सहमति ?

kalakarmi.com · Fri Sep 22 00:51:42 GMT 2023

काठमाडौं– आन्दोलनरत विद्यालय शिक्षक तथा सरकारबीच आज शुक्रबार औपचारिक वार्ता हुने भएको छ । बिहीवार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ–संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र आज शुक्रवार बिहान ९ बजेदेखि वार्तामा बस्ने सहमति भएको छ ।

पत्रपत्रिकाबाट

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)