विश्वकप लिग-२ को अन्तिम सिरिजका लागि राष्ट्रिय टिमको घोषणा
deshsanchar.com · Tue Mar 07 16:21:31 GMT 2023
आईसीसी विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमको घोषणा गरेको छ। घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि मंगलबार राष्ट्रिय टिमको घोषणा गरिएको हो।
टियू मैदान कीर्तिपुरमा बिहीबारबाट नेपाल सहित युएई र पिएनजी समिलित देशहरुबिच त्रिकोणात्मक सिरिज हुँदै छ। नेपालले रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो। टोलीमा यस अघि यूएई भ्रमणमा रहेका सन्दीप जोरालाई बैकल्पिकमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)