मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सर्वोच्चको फैसलालाई कुल्चने प्रयास गर्दै अर्थमन्त्री शर्मा

sutranews.com · Sun Jun 05 00:25:47 GMT 2022

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि अगाडी बढाउने बताएका छन् । सर्वोच्चको फैसलालाई चुनौती दिंदै उनले यस्तो बताएका हुन् ।

शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ आंै साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)