मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अरू दलसँग तालमेल गर्ने कि नगर्ने चैत दोस्रो साता टुंगो लाग्छ: महामन्त्री शर्मा

setopati.com · Wed Mar 16 00:33:00 GMT 2022

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट हुने बताएका छन्।

तालमेल गर्ने वा नगर्नेबारे चैत दोस्रो साता बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरिने र बैठकको निर्णयअनुसार यसको टुंगो लाग्ने शर्मा बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)