हावाहुरीले ढाल्यो वायु सेवा निगम परिसरको रूख [फोटो फिचर]
nepalnews.com · Fri May 29 04:27:24 GMT 2026

काठमाडौँ। बिहीबार साँझको हावाहुरी र वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा रूख ढलेको छ।
साँझ ८ बजे तिर ढलेको रूख काठमाडौं महानगरपालिका सहयोगमा हटाइने काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)