गणतन्त्र दिवसलाई मोबाइलमा कैद गर्दै माननीयहरू (फोटो फिचर)
ratopati.com · Fri May 29 04:29:19 GMT 2026

काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत सांसद तथा विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)