इरान राष्ट्रिय टोलीले अझै पाएको छैन अमेरिकाको भिसा
baahrakhari.com · Fri May 29 04:30:11 GMT 2026

काठमाडौं । इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले राष्ट्रिय टोलीले अमेरिकामा विश्वकप खेल्नका लागि अहिलेसम्म कुनै भिसा प्राप्त नगरेको बताएका छन् ।
सरकारी समाचार संस्था आईआरएनएसँग उनले भने, “ भोलि वा पर्सि हामी फिफासँग निर्णायक बैठक गर्नेछौँ । भिसा सम्बन्धी समस्या अझै समाधान नभएकाले उनीहरूले हामीलाई ग्यारेन्टी दिनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
फिफा