मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरामा एकीकृत समाजवादीका आचार्य एमालेभन्दा दुईहजार ३३ मतले अगाडि

baahrakhari.com · Wed May 18 18:25:00 GMT 2022

काठमाडौं । पोखरा महानगरपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । ४४ हजार ६१६ मत गणना हुँदा मेयरमा एकीकृत समाजवादीका उमेदवार धनराज आचार्यले १८ हजार ४६२ मत प्राप्त गरेका छन् ।

उनलाई एमालेका कृष्ण थापाले १६ हजार ४२९ मतसहित पछ्याइरहेका छन् । उनीहरूबीच २ हजार ३३ मतको अन्तर छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)