केप भर्डेले रच्यो इतिहास: उरुग्वे २–२ को बराबरीमा रोकियो
ratopati.com · Mon Jun 22 00:09:06 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को दोस्रो खेलमा केप भर्ड र उरुग्वेले २–२ गोलको सनसनीपूर्ण बराबरी खेल्दै अंक बाँडेका छन् । मियामी स्टेडियममा सोमबार बिहान भएको यस खेलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डले जुझारु प्रदर्शन गर्दै दक्षिण अमेरिकी महारथी उरुग्वेको जितको योजनालाई विफल तुल्याइदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा