मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाले समातेर भोट मागेको विषय भनेर गिल्ला गरिएपछि आशिका तामाङले सम्झिन् ती दिन

barnanmedia.com · Sun Feb 01 23:14:20 GMT 2026

कुखुराको भाले समातेर भोट मागेको विषयमा व्यापक व्य‌ंग्य गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ-१ की उम्मेदवार आशिका तामाङले जवाफ दिएकी छन्।

हालै उनले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर कुखुराको भाले बोक्दै आफूलाई भोट हाल्न भनेर रमाइलो गरेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)