वाग्मती प्रदेशसहित यी भूभागमा हुनेछ आज वर्षा
baahrakhari.com · Mon Jun 22 00:07:09 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज मध्यम वर्षा हुँदा केही भूभागमा तातो दिन हुनेछ । मनसुन प्रणाली कोसी प्रदेशबाट अगाडि बढ्न नसक्दा केही भूभागमा तातो हावाको लहर चलिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)