मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको चिया बगानमा पहिरो जाँदा ९३ जनाको मृत्यु

barnanmedia.com · Tue Jul 30 23:18:15 UTC 2024

भारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानमा मङ्गलबार कम्तीमा ९३ जनाको मृत्यु भएको छ भने कम्तीमा दुई सय ५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् ।

केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ । वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)