भीमनारायण गोल्डकपः झापा र बेलबारीबिच सेमिफाइनल भिडन्त
gorkhapatraonline.com · Fri May 29 04:42:53 GMT 2026

धनकुटामा जारी १८औँ संस्करण सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार विर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा हुने भएको छ ।
धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दिउँसो ४ बजेदेखि दुवै टोलीबीच खेल हुने आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)