मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विनोद भण्डारी स्वीडेनमा व्यावसायिक क्रिकेट खेल्दै

baahrakhari.com · Fri May 29 04:41:55 GMT 2026

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका ओपनर विनोद भण्डारीले स्वीडेनमा गएर व्यावसायिक टी २० क्रिकेट खेल्ने भएका छन् ।

उनले त्यहाँ आगामी जुन १५ देखि २० सम्म आयोजना हुन लागेको नर्डिक स्म्यास ट्वान्टी २० मा भास्टेरस युनाइटेडबाट खेल्न लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)