कोरोना खोपमा माननीयका आफन्त र कार्यकर्ताको रजाइँ
onlinekhabar.com · Wed Jun 09 17:34:54 GMT 2021
२६ जेठ, पोखरा । गण्डकी प्रदेश सभा सांसद प्रभा कोइराला करिब १० जना लिएर बुधबार प्रदेश सभा भवन प्रांगणमा पुगिन् र, कोभिशिल्ड खोप लगाएर पठाइन् ।
एक जना न्यौपाने बाबु हो, अर्को मेरो ठूलो ममी हो । विदेश जान अब १० दिनमात्रै बाँकी रहेछ,’ आफूले दुवै डोज लगाइसकेकी सांसद कोइरालाले भनिन्, ‘दिवासिरी मल्ल कोइराला हो एक जना, सुवास अधिकारीलाई औषधि धेरै खानुपर्ने भएर मिलाएको हो । उनीहरु मेरो कार्यकर्ता हुन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)