केप भर्डको अविश्वसनीय कथा : स्पेनपछि उरुग्वेलाई पनि बराबरीमा रोकेर रच्यो इतिहास
setopati.com · Mon Jun 22 00:12:00 GMT 2026

विश्वकपमा पहिलो पटक सहभागी भएको अफ्रिकी मुलुक केप भर्डले आफ्नो ऐतिहासिक यात्रालाई थप रोमाञ्चक बनाएको छ।
अमेरिकाको मियामीमा भएको खेलमा दुई पटकको विश्व विजेता उरुग्वेलाई २-२ गोलको बराबरीमा रोक्दै केप भर्डले फुटबल जगतलाई फेरि एकपटक स्तब्ध पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)