मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

barnanmedia.com · Sun Feb 01 23:19:08 GMT 2026

लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)