पाउन्डको घट्यो, अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो
barnanmedia.com · Mon Jun 22 00:09:12 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्राको भाउ बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)