मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यादेशमा उपेन्द्रले देखाउनुपर्ने राजनीति संस्कार

barnanmedia.com · Fri Feb 07 21:37:05 GMT 2025

हालको सत्ता गठबन्धनमा नेपाली कांग्रेस र नेकपा एमालेका साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), सीके राउतको जनमत पार्टी, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी र उपेन्द्र यादवको जसपा नेपाल पनि आबद्ध छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनलाई पूरापूर भरथेग गरिरहेका छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । उनीहरुबीच विश्वासको गाँठो कुन हदसम्म कस्सिएको छ भने पाँचपाँचवटा अध्यादेश एकै मन्त्रिपरिषद् बैठकबाट ल्याउने निर्णय भयो । कांग्रेसभित्र केही कल्याङबल्याङ भयो । देउवाले सारा कांग्रेसीको मुख बन्द गरिदिए । सरकारका निर्णयको स्वामित्व लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)