‘जलविद्युत्को शेयरमार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ ’
barnanmedia.com · Fri Feb 07 21:43:36 GMT 2025

काठमाडौँ, २६ माघः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्को शेयरमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न आवश्यक पर्ने शेयर लगानीका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ ।
उहाँले जनताको जलविद्युत् कार्यक्रमको दोस्रो संशोधनमार्फत विना धितो गरिब तथा विपन्न वर्गलाई रु दुई लाखदेखि पाँच लाखसम्म शेयर दिनेबारे शुक्रबार अर्थ मन्त्रालय, बैँङ्किङ क्षेत्र र ऊर्जा उत्पादकसँग छलफल गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)