रविन्द्र मिश्र भन्छन् ‘प्रचण्डतन्त्र दिवस – इतिहास रहोस्, अमर नरहोस्’
dcnepal.com · Fri May 29 04:48:48 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ उपाधयक्ष रवीन्द्र मिश्रले जेठ १५ गते देशमा मनाइने गणतन्त्र दिवसको अवसरमा राजनीतिक वृत्त र वर्तमान व्यवस्थामाथि कडा प्रहार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)