पीडा भुलाएर सिकलसेल अभियन्ता बनेका लालबहादुर र अनुपा
ratopati.com · Mon Jun 22 00:17:30 GMT 2026

कैलाली। सिकलसेल थालासेमियाबाट लामो समयदेखि ग्रसित कैलाली टीकापुरकी अनुपा चौधरीले सानैदेखि अनेकौँ कष्टकर समस्या भोग्दै आएकी छन्। आर्थिक हिसाबले सबल परिवारमा हुर्किएकी अनुपालाई निको पार्न परिवारले बाल्यकालमा धेरै उपचार गरे।
नेपालमा रोग पत्ता नलागेपछि बुबाले उपचारका लागि पटक-पटक भारतसमेत पुर्याए। तर, लामो समयसम्म रोगको पहिचान हुन सकेन। पछि बाँकेको भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन एवं सिकलसेल एनिमियाका क्लिनिकल प्रोटोकल डेभलपमेन्ट विज्ञ डा राजन पाण्डेलाई भेटेपछि मात्र उनलाई सिकलसेल थालासेमिया भएको पुष्टि भयो र सही उपचार सुरु भयो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)