पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर
deshsanchar.com · Fri Feb 07 22:30:30 GMT 2025

कास्की- देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)