पूर्वराष्ट्रपति भण्डारीले कांग्रेस र एमालेबीच सहकार्यबाट गठन भएको वर्तमान स्थीर सरकारले मुलुकको समस्या समाधान गर्छ विश्वास व्यक्त
barnanmedia.com · Fri Feb 07 22:37:07 GMT 2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यबाट गठन भएको वर्तमान स्थीर सरकारले मुलुकको विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा श्री अरुणोदय माध्यामिक विद्यालय, भोजपुरको स्मारिका लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले ६–६ महिनामा सरकार परिवर्तन हुने परिस्थितिको अन्त्य भइ अहिले स्थीर सरकार बनेको भन्दै ठूला दल मिलेर बनेको सरकारले मुलुकको बिभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)