मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

विदेशी चलचित्र रिलिज भएपछि नेपाली चलचित्र प्रदर्शन गर्नुपर्ने केकीको धारणा  

baahrakhari.com · Thu Oct 07 00:58:00 GMT 2021

काठमाडौं । अभिनेत्री केकी अधिकारीले अहिलेको अवस्थामा पहिला विदेशी चलचित्र रिलिज गर्नु पर्ने बताएकी छिन् । विदेशी चलचित्र हेरेर दर्शक हलसम्म जान थालेपछि नेपाली चलचित्र लगाउनु पर्ने उनको धारणा छ ।

“हामीले आफ्नो रिस्क लिनेभन्दा पनि हिन्दी, साउथ इन्डियन वा कुनै अंग्रेजी चलचित्र, जसको बाहुल्यता दर्शकमा छ, त्यस्ता चलचित्रलाई प्राथमिकतामा राख्ने हो कि ! यी विदेशी चलचित्रहरू पहिला रिलिज गरेर दर्शकलाई फेरि हलमा चलचित्र हेर्ने बानी बसाएर अघि बढ्न सकिन्छ,” केकी भन्छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)