मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविका निजी कसुरको भारी रास्वपा र माओवादीले किन बोक्दै छ ?

barnanmedia.com · Fri Feb 07 22:47:08 GMT 2025

वस्तुतः हेर्ने हो भने रवि लामिछानेको सहकारी काण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै साइनो सम्बन्ध देखिँदैन ।

रवि लामिछाने २०७९ मा मात्र राजनीतिमा प्रवेश गरेका हुन् । सहकारी काण्ड उनी गोर्खा मिडियाको सञ्चालक छँदा घटाइएका हुन् । रवि लामिछाने जीबी राईका व्यावसायिक साझेदार हुन् । तर अहिले प्रतिवाद गर्न आएका छन् स्वर्णिम वाग्ले र पुष्पकमल दाहाल प्रचण्ड ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)