मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु

barnanmedia.com · Fri Feb 07 22:49:45 GMT 2025

काठमाडौँ, २६ माघः भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा शुक्रबार एउटा पटाखा कारखानामा भएको भीषण विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)