‘बैंकिङ क्षेत्र सुरक्षित छ , सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह भइरहेको छ’
Ujyaaloonline.com · Fri Feb 07 23:06:29 GMT 2025

काठमाण्डाै – बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका लागि सरकारसँग आग्रह गरेका छन् ।
नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन अफ नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैंकर्स सङ्घले संयुक्त विज्ञप्ति निकालेर पछिल्ला दिनहरूमा भएका गतिविधिप्रति आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)