मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने

barnanmedia.com · Fri Feb 07 23:06:22 GMT 2025

काठमाडौँ, २६ माघः काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यले ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने भएको छ ।

कामपाको शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका बोर्डहरू सूचना प्रविधि विभागबाट बोलपत्रको प्रावधानसम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयमा वितरण गर्ने भएको हो । तीन सय १३ थान बोर्ड खरिद गरिएको कामपाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)