गत आव राजस्व संकलनमा सरकार असफल
rajdhanidaily.com · Thu Aug 15 23:04:41 UTC 2024

काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ मा शिक्षा सेवा शुल्कबाहेक सवै शीर्षकमा राजस्वले लक्ष्य भेट्न नसकेको पाइएको छ । बजेट बढी देखाउनका लागि र मागनुसार बजेट विनियोजन गर्न महत्वाकांक्षी रूपमा राजस्वको लक्ष्य राख्दा राजस्व संकलन र बजेट खर्चका आधारमा सरकार असफल हुँदै आएको छ ।
शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी उठ्यो
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)