मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालमा जनसंख्याभन्दा बढी मोबाइल प्रयोगकर्ता

rajdhanidaily.com · Fri Feb 07 23:21:52 GMT 2025

काठमाडौं । नेपालमा कुल जनसंख्याभन्दा बढी मोबाइल प्रयोगकर्ता पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या पनि जनसंख्याभन्दा बढी पुगेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ भने मोबाइल फोन प्रयोगकर्ताको संख्या २ करोड ९५ लाख ४५ हजार ७ सय ३० पुगेको छ ।

ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या ३ करोड ९० लाख

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)