जनकपुर साहित्य उत्सवः जनकपुरका विविध पक्षबारे मन्थन
deshsanchar.com · Fri Feb 07 23:22:35 GMT 2025

धनुषा- जनकपुर साहित्य उत्सवको दोस्रो दिन शुक्रबार पनि विभिन्न विषयमा गहन छलफल तथा विमर्श भएको छ ।
पहिलो सत्रमा ‘जनकपुरधामक चुनौती का अवसर’ विषयक बहसमा वक्ताहरूले जनकपुरधामको समग्र विकासका लागि आवश्यक कदमबारे चर्चा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)