मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

barnanmedia.com · Fri Feb 07 23:22:19 GMT 2025

नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)