काठमाडौँ महानगर र अभियन्ता 'ई'बीच सहमति
ukaalo.com · Wed Sep 27 21:48:17 GMT 2023
काठमाडौँ– फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापनको माग गर्दै धर्नामा बसेका अभियन्ता ई र काठमाडौँ महानगरबीच बुधबार साँझ सहमति जुटेको छ। याेसँगै १९९ घण्टादेखि महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ईले आन्दाेलनका कार्यक्रम स्थगन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)