‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
nepalnews.com · Mon Jun 22 00:38:39 GMT 2026

दमौली (तनहुँ) । तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ। खेलकुद विकास समिति मातहत तनहुँ तथा सार्वजनिक जग्गामा रहेका खेलमैदान पर्याप्त रूपमा व्यवस्थित हुन नसक्दा खेलाडी, प्रशिक्षक र खेलकुद संस्थाहरूले विभिन्न समस्या भोग्दै आएका छन्।
जिल्लामा खेलकुदको आकर्षण बढ्दै गए पनि सोअनुसारको भौतिक पूर्वाधार विकास हुन नसकेको गुनासो जनमासबाट आइरहेको छ। स्थानीयस्तरबाट जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्नुपर्ने अवस्थामा समेत खेलमैदानको स्तरोन्नति हुन नसक्दा खेलकुदका गतिविधि प्रभावित बन्दै गएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
टी-२० विश्वकप