इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपमा अब विशेष फिचर प्रयोग गर्न सशुल्क सब्सक्रिप्सन लिनुपर्ने
techpana.com · Fri May 29 05:14:09 GMT 2026

काठमाडौँ । सामाजिक सञ्जालको क्षेत्रमा ठुलो परिवर्तन ल्याउँदै मेटाले इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपका लागि सशुल्क (सब्सक्रिप्सन) योजना सार्वजनिक गरेको छ । कम्पनीले व्यवसाय, क्रियटर र एआई प्रयोगकर्ताहरूका लागि पनि नयाँ 'मेटा वन' ब्रान्ड अन्तर्गत विभिन्न सशुल्क फिचरहरूको परीक्षण सुरु गरेको छ ।
मेटाले साधारण प्रयोगकर्ताहरूका लागि 'इन्स्टाग्राम प्लस', 'फेसबुक प्लस' र 'ह्वाट्सएप प्लस' नामका तीनवटा योजना ल्याएको छ । यसको मुख्य उद्देश्य विज्ञापन बाहेकको आम्दानीका स्रोतहरू बढाउनु र पावर युजरहरू (power users) लाई थप विशेष सुविधाहरू प्रदान गर्नु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)