गणतन्त्र सङ्घर्षको उपजः मुख्यमन्त्री आचार्य
barnanmedia.com · Fri May 29 05:11:21 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।
उन्नाइसौँ गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपज भएको चर्चा गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)