मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ओरालोमा ब्याक हुँदा जीप पल्टियो, सात जना घाइते

nepalkhabar.com · Mon Feb 14 23:07:12 GMT 2022

पाल्पाको तिनाउमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

तिनाउ गाउँपालिका २ जलथरीमा सोमबार साँझ दोभानबाट माराबासतर्फ जाँदै गरेको लु१ज १३८२ नम्बरको जीप सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)