मन्त्रिपरिषद् बैठक बस्दै : संसद्मा बजेट प्रस्तुतबारे छलफल
barnanmedia.com · Fri May 29 05:20:28 GMT 2026

काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दैछ ।
त्यसअघि योजना आयोगको बैठकले वार्षिक विकास कार्यक्रम र मध्यकालीन खर्च संरचना पारित गर्नेछ भने त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर बजेट स्वीकृत गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)