राजकुमार ह्यारीले २५ जना लडाकु मारेको स्वीकारे !
baahrakhari.com · Fri Jan 06 17:57:00 GMT 2023
लन्डन । बेलायती राजकुमार ह्यारीले अफगानिस्तानमा आफूले तालिवान लडाकुलाई मारेको घटना सार्वजनिक गरेर सेनाका एकजना पूर्व कमान्डरले आफ्नो छवि बिगारेको बताएका छन् ।
डुयुक अफ सस्सेक्सले आफ्नो स्मरण पुस्तकमा लेखेका छन्, “चेसबोर्डबाट चेस पिस निकालेजस्तै २५ जना तालिवान लडाकुलाई मारेको थिएँ ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)