मुख्यमन्त्री सिंहसँग स्वीस नियोगका अधिकारीको छलफल
barnanmedia.com · Thu Aug 15 23:22:26 UTC 2024

मधेस प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्वीस नियोगका अधिकारीले सरकारका अल्पकालिन तथा दीर्घकालिन आयोजनाबारे छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज भएको छलफलमा मधेस प्रदेश सरकारका विकास तथा सहयोगका लागि स्वीस नियोग (एसडिसी) नेपालले विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारीका विषयलाई जोड दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)