मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेइजिङ+३० को विश्वव्यापी समीक्षा गर्न राष्ट्रिय सम्मेलन

barnanmedia.com · Thu Aug 15 23:31:03 UTC 2024

काठमाडौँ, ३२ साउन : बेइजिङ+३० को विश्वव्यापी समीक्षा भइरहेको अवस्थामा नेपालका तर्फबाट समीक्षा प्रतिवेदन तयार गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय सम्मेलन हुने भएको छ ।

महिलाको नेतृत्वमा सञ्चालित गैरसरकारी संस्थाको राष्ट्रिय महिला सञ्जाल संस्था बियोन्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले आज पत्रकार सम्मेलन गरी सम्मेलन गर्न लागेको जानकारी दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)