फिफा विश्वकप २०२६: उरुग्वे र केप भार्डे २–२ गोलको बराबरीमा रोकिए
nepalbahas.com · Mon Jun 22 00:52:14 GMT 2026

फिफा विश्वकप २०२६: उरुग्वे र केप भार्डे २–२ गोलको बराबरीमा रोकिए
८ असार, काठमाडौं । फिफा विश्वकप -२०२६ अन्तर्गत आज भएको खेलमा उरुग्वे र केप भार्डेले २–२ गोलको बराबरी खेलेका छन्। बराबरीमा रोकिएर दुवै टोलीले अंक बाँडेका छन्।
पहिलो हाफको खेल सकिँदा उरुग्वेले केप भार्डेविरुद्ध २(१ को अग्रता बनाएको थियो। तर खेलको ६१ औँ मिनेटमा केभ भार्डेका हेलियो भरेलाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
त्यसपछि खेलमा कुनै पनि टोलीबाट गोल हुन सकेन। खेलको २१ औँ मिनेटमा पहिलो गोल गर्दै केप भर्डेले अग्रता लिएको थियो।
तर, उरुग्वले ४४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो। लगत्तै ४६ औँ मिनेटमा अर्को गोल थप्दै उरुग्वेले खेलमा अग्रता बनाएको थियो। उरुग्वेका लागि म्याक्सिमिल्लानो आरौजोले पहिलो र अगस्टिन कानोब्बीओले दोस्रो गोल गरे
।
केप भार्डेका लागि फ्रि किक मार्फत केभिन पिनाले गोल गरे। केप भार्डेले पहिलोपटक विश्वकप खेलेको हो। समूहचरणको पहिलो खेलमा उसले स्पेनसँग बराबरी खेलेको थियो।
फिफा विश्वकप २०२६
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिपको उपाधि पुष्पा सदनलाई
असार ७, २०८३ आइतबार
प्रदेशस्तरीय हक्की प्रतियोगिता सम्पन्न
असार ७, २०८३ आइतबार
फिफा विश्वकप २०२६ : नेदरल्यान्ड्स ५–१ गोलले विजयी
असार ७, २०८३ आइतबार
नेपालबहस ट्रेन्डिङ
शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी
नेपालबहस संवाददाता
असार ५, २०८३ शुक्रबार
विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
नेपालबहस संवाददाता
असार ६, २०८३ शनिबार
Tweets by nepalbahas
लोकप्रिय
१
आज जुन २१ अर्थात वर्षकै सबैभन्दा लामो दिन
असार ७, २०८३ आइतबार
२
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
असार ७, २०८३ आइतबार
३
एक्सट्रिम इनर्जी ड्रिंक्सकाे राजश्व छली, बनेपाबाट बिलबिनाका ३६ सय क्यान बरामद
असार ७, २०८३ आइतबार
छुटाउनुभयो कि?
फिफा विश्वकप २०२६: उरुग्वे र केप भार्डे २–२ गोलको बराबरीमा रोकिए
असार ८, २०८३ सोमबार
विश्वकप फुटबल २०२६: साउदी अरेबियामाथि स्पेनको फराकिलो जित
असार ८, २०८३ सोमबार
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
असार ७, २०८३ आइतबार
सीमा विवादबारे प्रधानमन्त्री शाहको प्रष्टीकरण, राष्ट्रियताका विषयमा कसैले ममाथि शंका नगर्नु
असार ७, २०८३ आइतबार
तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइमा समस्या, कृषि उत्पादनमा असर
असार ७, २०८३ आइतबार
रास्वपा महाधिवेशनमा विविध दृश्य, बालेन हेर्न मात्रै आएका पनि भेटिए
असार ७, २०८३ आइतबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
बालेन शाह
फिफा