निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया प्रस्थान
barnanmedia.com · Thu Aug 15 23:36:51 UTC 2024
काठमाडौँ, ३२ साउन : अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का किमुन्युङ कप जि–१ रयाङकिङ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न आज दक्षिण कोरियाको मुजु प्रस्थान गर्नुभएको छ ।
यही अगष्ट १७ देखि २० तारिखसम्म हुने उक्त प्रतियोगितामा अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)