मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा ३८ जना प्रतिस्पर्धी

lokaantar.com

कोलम्बो– श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आगामी महिना हुने निर्वाचनमा ३८ जना प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

दुई वर्षअघि विक्रमासिङ्घेले सत्ता सम्हालेयताको यो पहिलो मतदान हो । श्रीलङ्कामा अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीहरूले शक्तिशाली राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि उनले सत्ताको बागडोर सम्हालेका थिए । त्यसयता श्रीलङ्काले आफ्नो आर्थिक सङ्कटलाई थप बिग्रिन नदिई सम्हाल्न सफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)