मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चालिस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालियो

corporatenepal.com · Mon Jun 22 00:56:43 GMT 2026

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आइतबारदेखि पानी भर्न थालिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)