रास्वपा महाधिवेशन- आजदेखि बन्द सत्र, निर्वाचन कार्यक्रम पनि सँगसँगै
setopati.com · Mon Jun 22 00:59:06 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ।
आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन समारोह भएको महाधिवेशनको बन्द सत्र चितवन प्रदर्शनी केन्द्रमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)