नेपालमा भइरहेको छ बहुमूल्य धातुको खोजी!
setopati.com · Mon Feb 12 00:22:28 GMT 2024
खानी तथा भूगर्भ विभागले चालु आर्थिक वर्षमा उत्खननका लागि पाँचवटा उद्योगलाई लाइसेन्स दिएको छ।
विभागका सिनियर डिभिजनल जियोलोजिस्ट नारायण बाँस्कोटाका अनुसार चालु वर्षमा चारवटा चुनढुंगा र एउटा कोइला खानी उत्खननका लागि अनुमति जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)